नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनको महिला उपसमिति बैठकले “सहकारी मार्फत आर्थिक समावेशीकरण र उद्यमशीलता विकास” विषयक गोष्ठी गर्ने भएको छ । फागुन ३ र ४ गते काठमाडौंमा हुदे गोष्ठी दुई दिनसम्म सञ्चालन हुने छ । नेफ्स्कूनका सञ्चालक सदस्य एवं महिला उपसमिति संयोजक…