प्यासिफिक होटेल कान्तिपथमा ३ दिने Pearlsतालिम जारी

  • जेष्ठ २२, २०७५

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय न्युरोडको आयोजनामा सुरु भएको Pearls अनुगमन सम्बन्धी तालिम आज पनि जारी छ ।

हिजो सुरु भएको ३ दिने Pearls अनुगमन सम्बन्धी तालिमको भोली सकिनेछ ।

प्यासिफिक होटेल कान्तिपथमा जारी उक्त तालिम कार्यक्रममा २२ वटा सहकारी संघरसंस्थाहरुका पदाधिकारी एव कर्मचारीहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको प्रशिक्षकको रुपमा अनिल बिर बज्राचार्य रहनु भएको छ ।

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू