ताईवानमा हुने कार्यक्रममा सहभागी हुँदै सहकारी बैंक

  • कार्तिक १८, २०७५

Credit Union League of the Republic of China (CULROC) को आयोजनामा नोवेम्बर ५ तारिक देखि ९ सम्म CULROC Exposure Program हुन् गैरहेको छ ।

ताईवानमा आयोजना हुन् गैरहेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक समितिका सदस्य हरिहरनाथ योगीले सहभागिता जनाउन लाग्नु भएको छ । कार्यक्रममा ताईवानमा रहेका सहकारी संस्थाहरुमा भ्रमण तथा अनुगमन त्यस्तै सहकारीको माध्यमबाट भएका उपलब्धि तथा विकास लगायतका सहकारी सम्बन्धित गतिविधिमा उहाँले सहभागिता जनाउनु हुनेछ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू