सूचना चौतारी सञ्चार सहकारीको ३७ जनाको टोली नयाँ दिल्लीमा

  • माघ २९, २०७५

सूचना चौतारी सञ्चार सहकारी संस्थाको ३७ जनाको टोली भारतको नयाँ दिल्ली पुगेको छ ।

राष्ट्यि सहकारी युनियन भारतको आयोजनामा ८ फेब्रुअरी २०१८ देखि ११ फेब्रअुरी २०१९ सम्म हुने ‘Leadership Development Program for Women Cooperators/ chairpersons in Nepal’ मा सहभागी हुन संस्थाका ३७ टोली नयाँ दिल्ली पुगेका हुन् । १२ जनाको टोली यसअघि पुगीसकेको थिए भने शुक्रबार २५ जनाको टोली भारत पुगेको हो ।

भारत भ्रमण संयोजक रमिला श्रेष्ठले संयोजकत्वमा ३७ जनाको टोली चारदिनसम्म नेतृत्व विकाससम्बन्धी तालिममा सहभागिता जनाउने छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू