भारतमा आयोजित ४९ औं व्यवस्थापन समितिको बैठकमा अधिकारी सहभागी

  • फाल्गुन १०, २०७५

भारतको नयाँ दिल्लीमा आयोजित ४९ औं व्यवस्थापन समितिको बैठक आजदेखि सुरु भएको छ ।

नयाँ दिल्लीस्थित कृषि मन्त्रालयमाआयोजित Center for International Cooperation and Training in Agricultural Banking (CICTAB) को ४९ औं व्यवस्थापन समितिको बैठक आजदेखि सुरु भएको हो ।

बैठकमा नेफ्स्कूनको तर्फबाट संघका प्रशासन तथा समन्वय विभाग प्रमुख शिव अधिकारी सहभागी हुनु भएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू