सहकारीमन्त्री अर्यालद्वारा स्याङ्जाका २ सय ५ परिवारलाई झुल वितरण

  • बैशाख ३, २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले झुल वितरण गर्नु भएको छ ।

मन्त्री अर्यालले स्याङ्जाको वालिङ नगरपालिका २ स्थित छप्राकका स्थानीयवासीलाई झुल वितरण गर्नु भएको हो । अर्यालले छप्राकका २ सय ५ दलित परिवारलाई मंगलबार झुल वितरण गर्नु भएको हो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू