काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको अध्यक्षमा थापा

  • बैशाख ३०, २०७६

काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको अध्यक्षमा मनोजकुमार थापा निर्वाचित हुनु भएको छ ।

शुक्रबार भएको संघको ४ औं साधारणसभाबाट थापा निर्विरोध निर्वाचित हुनु भएको हो । काठमाडौंको नैकापस्थित तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको प्रतिनिधित्व गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

यस्तै, साधारणसभाले सञ्चालक समिति र लेखा समिति समेत चयन गरेको छ ।

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू